काठमाडौं । वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुको भिमफेदी गउँपालिका ६ का विजय पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको हो । मगरले आकर्षक सुविधासहित वैदेशिक रोजगारीको लागि दुबई पठाउने भन्दै विभिन्न व्यक्तिसँग रकम असुलेर सम्पर्कविहीन हुने गरेको उजुरी परेपछि प्रहरीले खोजी गरेको हो । पीडितले मगरविरुद्ध वैदेशिक रोजगार विभागमा…