Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


मृत भेटिएका प्रहरी जवान कुँवरको सहकर्मीले नै हत्या गरेको खुलासा

हत्यापछि पक्राउ परेका ६ जना र अन्य शंकास्पद व्यक्तिसँग गरिएको अनुसन्धानपछि सहकर्मी भानबहादुर विष्टले हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको छ । भीमदत्तनगर नगरपालिका–६ ऐठपुरस्थित न्यू संगम होटलमा सँगै बसेर मदिरा सेवन गरेका विष्टले कुँवरको हत्या गरेको कञ्चनपुरका प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए । प्रहरीले विष्टको घरमा खानतलासी गर्दा हत्या भएका कुँवरले लगाएको सुनको…