आयोगका सचिव राजन खनालले मालपोत कार्यलय, यातायात व्यवस्था विभाग, नापी विभाग, श्रम कार्यालय र नगरपालिकामा सो होडिङबोर्ड र स्टीकर सर्वसाधरणले देख्ने गरी राख्ने जानकारी दिए । सो टोल फ्री नम्बरमार्फत् भ्रष्टाचारजन्य गतिविधि, अनियमितता र घुसलगायतका गुनासा टिपाउन सर्वासाधरणलाई आग्रह गरिनेछ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोगले ६८ ओटा ‘स्टिङ अपरेसन’ गरेर ९१ जना कर्मचारीहरुलाई…