नीलकन्ठ बहुमुखी क्याम्पसमा कक्षा–१२ मा अध्ययनरत् सुमन तामाङलाई उनकै सहपाठी स्यान्जेन तामाङले टाउकोमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । उत्तरी धादिङको खनियाबास गाउँपालिकास्थित झार्लाङ घर भएका सुमन र नीलकन्ठ नगरपालिकाको धुवाँकोट घर भएका सञ्जय दुबै धादिङबेसीमा बसेर पढ्दै आएका छन् । उनीहरु यसअघि पनि पटक–पटक झगडा गर्ने गरेको प्रहरीले जनाएको छ । खुकुरी…