Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


घुस लिंदालिंदै अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा

बिहीबार बिहान भक्तपुरबाट उनीहरुलाई अख्तियारको टोलीले पाँच लाख घुससहित रंगे हात पक्रेको हो । आयोगले गुणस्तर तथा नापतौल विभागको ट्याक्सी–टेम्पो एकाईका निरीक्षक विकास धोंजुसहित तीन कर्मचारीलाई रंगेहात पक्रेको जनाएको छ । उनीसँगै सोही इकाईका सहायक निरीक्षक दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई पनि ट्याक्सी मिटर पास गर्ने नाममा घुस लिइरहेको अवस्थामा भक्तपुरको सल्लाघारीबाट नियन्त्रणमा लिएको छ…