Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


कपडामा लुकाएर ल्याएको १ सय ३४ वटा मोबाइल बरामद

अपराध अनुसन्धान महाशाखाले पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यकामा भारतबाट भन्सार छली अवैध रुपमा लत्ताकपडाको चोरी पैठारी गरेको सुराकीका आधारमा भन्सार छलेर ल्याएको मोबाइल बरामद गरेको जनाएको हो । महाशाखाको प्रहरी नायव उपरीक्षक अजय केसीको कमाण्डमा खटिएको टोलीले मोबाइल बरामद गरेको जनाएको छ । बसका चालक बलबहादुर दवाडी, जितेन्द्र डंगोल, पासाङ लामालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान…