Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


नौ वर्षीया बालिकाको हत्या, दिदीसहित चार पक्राउ

दमक नगरपालिका–४ निवासी हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको बुधबार साँझ ५ बजे हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । विद्यालयबाट घर फर्किएलगत्तै उनको कञ्चटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा राति शव फेला परेको प्रहरी नायब उपरीक्षक लिम्बूले बताए । ‘बालिकाको हत्या साँझमै भएको रहेछ,’…