Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


प्रेम गर्दा निर्घात् कुटपिट, युवा–युवती के भन्छन् ? पाँचजनाविरुद्ध मुद्दा (भिडियोसहित)

रुपन्देहीको मर्चवारमा एक युवतीमाथि चरम हिंसा भएको हो । गत असार १९ गते सम्मरीमाई गाउँपालिका–६ डीहुलीका १७ वर्षीया मनिता यादव र १८ वर्षीय दिनेश लोधबीच एक वर्षदेखि चलेको पे्रमले मूर्तरुप नलिएपछि हिंसाको रुप लिएको हो । परिवार र गाउँलेले कुटपिट गरेको दृश्य सामाजिक सन्जालमा ‘भाइरल’ भएपछि यो घटनाले चर्चा पायो । परिवारका सदस्यले घेरा हालेर…