Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


नक्कली चेकमार्फत ४० लाख निकाल्ने बैंकका दुईजना कर्मचारी पक्राउ

पक्राउ पर्नेमा राबा बैंक बर्दिवासका वरिष्ठ सहायकद्वय बर्दिवास नपा– ८ का ४८ वर्षीय जगदिश काफ्ले र काभ्रेपलान्चोक धुलिखेल नपा– ११ का ३५ वर्षीय अम्बिका पौडेल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताए । पक्राउ परेका दुबै जनाले महोत्तरी साँढा– २ घरभई हाल नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत इन्जिनियर श्रीप्रकाश…