Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


५२ लाख ७५ हजार नक्कली नोटसहित ९ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं र भक्तपुरबाट ५२ लाख ७५ हजार एक हजार दरका नक्कली नोटसहित नौ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरले शुक्रवार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । साउन २५ गते बिहीवार (हिजो) लु १ प ५ नम्बरको पर्यटक बसलाई नागढुंगा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी…