Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


२५ हजार घुससहित सब–ओभरसियर रंगेहात पक्राउ

पालुङटार नगरपालिका–५ स्थित होटल विनीतामा सेवाग्राहीसँग घुस लिँदैगर्दा आइतबार दिउँसो साढे १ बजे देवकोटालाई रंगेहात पक्राउ गरिएको हो । भूकम्पको दोस्रो किस्ताको अनुदान सिफारिस गर्न देवकोटाले सेवाग्राहीसँग घुस मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घुस दिने सेवाग्राहीकाबारेमा केही खुलाइएको छैन । देवकोटालाई घुससहित रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरीक्षक बद्रीप्रसाद पौडेलले पुष्टि…