Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


युवतीलाई सामूहिक ‘बलात्कार’ गर्ने दुई युवकमाथि मुद्दा दायर

सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाका वडाध्यक्ष जुमाद्दीन अन्सारीका २२ वर्षीय छोरा मुखता मियाँ र उनका साथी अन्सारी मियामाथि प्रहरीले जबरजस्ती करणी मुद्दा दायर गरेको हो । सोहि ठाउँ बस्ने एक युवतीलाई जबरजस्ती करणी गरेको आरोप उनीहरुमाथि लागेको छ । वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेकी पीडित युवतीको बयानका अधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी सो मुद्दा दायर…