आयोगका अनुसार नायब सुब्बा यादव पौडेल र खरिदार सुमन पोख्रेलले साउदी अरेबियन सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस मागेका थिए । सेवाग्राहीसँग घुस माग्दै गरेका बेला उनीहरुलाई आयोगको टोलीले रु ३२ हजार घुससहित आइतबार पक्राउ गरेको हो । पक्राउ परेका नायब सुब्बा पोडैल र खरिदार पोख्रेलमाथि…