Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


कीर्ते अभियोगमा यातायात कार्यालयका उपसचिव र शाखा अधिकृत समातिए

आयोगका अनुसार नक्कली कागजात तयार पारी साउदी अरब सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाएको अभियोगमा उपसचिव सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाललाई बिहीबार कार्यालयबाटै पक्राउ गरी अनुसन्धान गरिएको आयोगले जनाएको छ । यही पुस ९ गते सोही कार्यालयका नासु यादव पौडेल र खरिदार सुमन पाखरेललाई लेखापढी व्यवसायी अशोक कार्कीमार्फत रु ३२…