Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


किशोरी बलात्कार अभियोगमा युवक पक्राउ


0
Shares

एक किशोरीलाई जबर्जस्ती करणी गरेका कारण १७ वर्षीय राजेश तामाङलाई पक्राउ गरी कारवाहीका लागि जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

मंगलबार साँझ भएको घटनाको बुधबार उजुरी परेपछि आरोपित युवकलाई पक्राउ गरी बिहीबार (आज) मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । रासस