२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मादक पदार्थ सेवन गर्ने २४५ चालक कारवाहीमा


0
Shares

महाशाखाले आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा लिइ कारवाही गरेको हो ।

आइतबार दिनभर उपत्यकामा १५०० वटा सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ती सवारी साधन कारवाहीमा परेका हुन् । महाशाखाका अनुसार लेन अनुशासन उल्लंगन गर्ने १४४ चालक कारवाहीमा परेका छन् ।