Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


लघुवित्त पीडितको गुनासो : ऋण असुलीका नाममा घरबास उठाइयो, न्याय माग्दा सरकारले दिएन

काठमाडौं । सरकारले मिटरव्याजी समस्याको समाधानको पहल गरेपनि लघुवित्त समस्या समाधानको बाटो खुलेको छैन । ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनस्तर सुधार गर्ने उद्देश्यले स्थापित लघुवित्त वित्तीय संस्थाहरूले ऋण असुलीका नाममा अनावश्यक दबाब र डर त्रासमार्फत थातथलोबाट उठीबास लगाउने क्रम बढेपछि पीडितहरुले लामो समयदेखि आन्दोलनको बाटो रोज्दै आएका छन् । देशभरबाट आएका लघुवित्त पीडितले काठमाडौंको माइतीघर…