महाशाखाले उपत्यकामा दैनिक हुने चोरी नियन्त्रणका लागि चालेको १५ दिने चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत् उनीहरूलाई पक्राउ गरेको हो । महाशाखाले महाराजगन्ज, कालिमाटी, बालाजु, स्ययम्भू, बौद्ध, गौशाला, बानेश्वर, लैनचौर, कमलपोखरी, दरबारमार्ग, कपन, बूढानीलकन्ठ, कीर्तिपुर, पेप्सीकोला, भक्तपुरको सूर्यविनायक, पन्डुबजार, सल्लाघारी, बालकोट ठिमी र ललितपुरको सानेपा, भैंसेपाटी, सुनाकोठी, महालक्ष्मीस्थान, इमाडोल, टिकाथली, लुभुबाट नियन्त्रणमा लिएको हो । महाशाखाका प्रमुख…