दीपक श्रेष्ठ/भरत केसी (इमेज) काठमाडौं, साउन २८ । अपराध अनुसन्धानमा नेपाल प्रहरीको छवि अन्तर्राष्ट्रियस्तरमै राम्रो मानिँदै आएको छ । तर, मुलुकभित्रै भएका कतिपय घटनाको अनुसन्धानमा भने नेपाल प्रहरी चुक्दै आएको छ । नेपाल प्रहरीले गरेको अपराध अनुसन्धानका धेरै सफल उदाहरण छन् । तिनै उदाहरणका कारण नै नेपाल प्रहरीको छवि अन्तर्राष्ट्रियस्तरमा राम्रो मानिँदै आएको छ ।…