रुकुम, साउन ३० । रुकुम पश्चिमको मुसिकोटका एक व्यक्तिले खुकुरी प्रहार गरेर छोरा र भाइको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–१४ लोरिवाङका ३६ वर्षीय शंकर विष्टले ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय भाइ गोकर्णको हत्या गरेको प्रहरीले जनाएको छ । बाबुको आक्रमणबाट उनका अरु दुई छोरा घाइते भएका छन् । छोरा र भाइको हत्या…