कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्तका वास्तविक हत्यारालाई पत्ता लगाउन माग गर्दै स्थानीयले आज पनि प्रदर्शन तथा आन्दोलनका कार्यक्रम जारी राखेका छन् । प्रहरीले निर्मलाको बलात्कार र हत्याको अभियोगमा भिमदत्त नगरपालिका १९ बागफाँटाका मानसिक रुपमा अस्वस्थ दिलिप विष्टलाई सार्वजनिक गरेको भन्दै उनीहरु आक्रोशित भएका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका छन् । उनीहरुले…