३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


सुन तस्करीमा अझै आएन कमी, तस्करीको नयाँ शैली (भिडियो)

दीपक घिमिरे/सहदीप केसी (इमेज) काठमाडौं, साउन ११ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बारम्बार हुने सुन तस्करी रोक्न सरकारले छानबिन समिति बनायो । समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाउँदैछ । तर, न त तस्करी रोकिएको छ, न त साढे ३३ किलो सुनकाबारेमा केही पत्तो नै लाग्न सकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीमा अझै कमी…