दीपक श्रेष्ठ/सुयेश मानन्धर (इमेज) काठमाडौं, भदौ २२ । महानगरीय प्रहरी परिसर काठमाडौंले गुन्डागर्दी गरेर समाजमा आतंक फैलाउनेहरुमाथि निगरानी बढाएको दाबी गरेको छ । गुन्डागर्दी गर्नेहरुको सूक्ष्म अध्ययन गरी वर्गीकरणसमेत गरेको र गुन्डागर्दीविरुद्ध विशेष अभियान चलाउने पनि प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंकाअनुसार काठमाडौंमामात्र १५० भन्दा बढी ‘गुन्डा’हरु सक्रिय रहेका छन् । काठमाडौं प्रहरी…