सर्लाही, भदौ २५ । सर्लाहीको सदरमुकाम मलङ्गवामा एक महिलाको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–७ मुसैलीस्थित धान खेतको आलीमा नामठेगाना नखुलेको महिलाको शव फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । आइतबार साँझ खेतमा खाद छिट्न गएका किसानले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घाँटीमा सारी बाँधिएको अवस्थामा तराई मुलकोजस्तो देखिने…