काठमाडौं । १५ लाख नक्कली नोटसहित सुनसरी प्रहरीले इटहरीबाट दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी बरामद एक हजार दरका १५ सय ८७ थान नक्कली नोट र पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको हो । प्रहरीका अनुसार नक्कली नोट विशेष सूचनाका आधारमा बरामद गरिएको हो । प्रहरीले १५ लाख…