काठमाडौं । प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट जिल्ला तादी गाउँपलिका ६ घर भएका २९ वर्षका आदम तामाङ्ग र सोही ठेगानाका २२ वर्षका दिलबहादुर तामाङ्ग रहेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुंङ्गास्थित चेकपोष्टमा धादिङ्ग्बाट काठमाडौं आउँदै गरेको माइक्रोबसलाई चेक जाच गर्दा लागुऔषध फेला परेको थियो । माइक्रोबसको अगाडिको…