काठमाडौं । आपराधिक गतिविधि नियन्त्रणका लागि सम्बन्धित निकाय चनाखो रहेतापनि २०८० सालमा पनि आपराधिक कृयाकलापमा खासै कमी आएन । कतै हत्याकाण्ड त कतै मानव तस्करी जस्ता घटना यो वर्ष पनि प्रशस्तै भए । यो वर्ष निकै नै चर्चामा रहेको एउटा विषय हो । रामबहादुर बम्जनको गिरफ्तारी । हत्या र अनुयायीहरुमाथि बलात्कार र बेपत्ता पारेको आरोप…