काठमाडौं । विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली खरिद भ्रष्टाचारमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललगायतबाट २३ करोड २७ लाख विगो र सोही बराबरको जरिवाना असुल्नुपर्ने निर्णय पनि सुनाएको छ । यही बैशाख ७ वैशाख गते अदालतले राष्ट्रिय भुक्तानी…