काठमाडौं, मंसिर ४ । महानगरीय प्रहरी परिसरले ज्यानमार्ने उद्योगमा फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । परिसरको टोलीले वि.सं. २०६३ मंसिरमा कीर्तिपुरकी १४ वर्षीया सन्ध्या बस्नेतलाई धारिलो हतियार प्रहार गरी फरार रहेका विवेककुमार बस्नेतलाई मंगलबार पक्राउ गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले ज्यानमार्ने उद्योगमा फरार रहेको अवस्थामा बस्नेतलाई पक्राउ गरिएको…