Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


बुवा र ठूलोबुवाको हत्या

बिराज रोस्यारा (इमेज) कैलाली, मंसिर २१ । कैलालीको लम्की–चुहा नगरपालिका–४, बलियागाउँमा बुवा र ठूलोबुवाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । घरायसी विवादमा २९ वर्षीय जहवार चौधरीले आफ्ना बुवा र ठूलाबुवाको हत्या गरेको प्रहरीले जनाएको छ । जहवारका ५५ वर्षीय बुवा चक्रा थारु र ठूलोबुवा ६० वर्षीय पल्टु थारुको घटनास्थलमै ज्यान गएको हो…