Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


यौनधन्दामा संलग्न आशंकामा १८ जनाविरुद्ध मुद्दा

काठमाडौं, मंसिर २४ । काठमाडौंको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशंकामा तीन होटल सन्चालकसहित १८ जनाविरुद्ध मुद्दा चलाएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । होटलमा यौन व्यवसाय चलाएको आशंकामा नारायणटारकी होटल सन्चालक ३० वर्षीया अञ्जली तामाङ,…