Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


नेपाली महिलालाई अवैध रुपमा खाडी मुलुक पुर्‍याउने गिरोहका सदस्य दिल्लीमा पक्राउ

काठमाडौं, माघ ७ । नेपाली महिलालाई अवैध रुपमा खाडी मुलुक पुर्‍याउने गिरोहका एक सदस्यलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालकै लोप्साङ लामा छन् । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली प्रहरीले मानव तस्कर गिरोह पक्राउ गर्नका लागि स्पेशल टिम परिचालन गरेको थियो । लामो समयदेखि फरार रहँदै आएका लामालाई सो टिमले पिछा गरेपछि उनी…