दुर्गा उपाध्याय/ईमेज कञ्चनपुर । कञ्चनपुरकी ११ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना पुरा भएको छ । यतिका दिनसम्म अपराधिको पहिचान हुनु त कहाँ हो कहाँ अनुसन्धानबाट ठोस प्रगति पनि देखिएको छैन । प्रहरीले भने अनुसन्धानका विभिन्न पाटाका बारेमा अध्ययन भइरहेको जनाएको छ । गत साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी…