Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


पाटेबाघको छालासहित चारजना पक्राउ

हेटौंडा, पुस १३ । मकवानपुरको थाहा नगरपालिकामा दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा थाहा नगरपालिका–८ का दिलबहादुर घलान, आत्माराम घलान, सोमलाल थिङ र धादिङ, गजुरीका दिलबहादुर तामाङ रहेका छन् । पक्राउ परेका चारैजनालाई शुक्रबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो । रु सात लाखमा बाघको छाला किनबेच हुँदैछ भन्ने सूचनाका आधारमा…