Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


फरार वडाध्यक्षद्वारा आत्मसमर्पण

दमौली, माघ ७ । जबर्जस्ती करणी मुद्दामा फरार रहेका तनहुँको शुक्लागन्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सोही वडा निवासी २७ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा फरार रहेका वडाध्यक्ष रेग्मीले सोमबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ती महिलाले गत मंसिर ६ गते प्रहरीमा…