बिराज रोस्यारा (इमेज) कैलाली, फागुन २ । कन्चनपुरको पुनर्वास क्षेत्रबाट प्रहरीले बिहीबार १८ किलो अवैध सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र कन्चनपुरको संयुक्त टोलीसँगै अपराध अनुसन्धान महाशाखा काठमाडौं र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले भारतीय सीमावर्ती क्षेत्र पुनर्वासबाट सो परिमाणको सुन बरामद गरेको हो । सुनसँगै दुईजनालाई पनि नियन्त्रणमा लिइएको जिल्ला…