धनगढी, फागुन २५ । आफू अपहरणमा परेको भनी घर–परिवारका सदस्यलाई झुटो सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका–५ का जगतबहादुर सिंहलाई शुक्रबार पक्राउ गरेको छ । निजका आफन्तले गराएको जानकारीपछि प्रहरीले गरेको अनुसन्धानकाक्रममा निज सिंहले भारतको पन्जाब गइ त्यहींबाट आफू अपहरणमा परेकाले अपहरणमक्त हुन रु १५ लाख माग गरी झुटो सूचना दिएको खुलेको जिल्ला प्रहरी कार्यालय…