Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


१५ लाख भारु चोरेको आरोपमा एक नेपाली पक्राउ

विनोदसिंह विष्ट (इमेज) बैतडी, चैत १६ । भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेको आरोपमा एकजना नेपाली नागरिक पक्राउ परेका छन् । भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका युवकलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय निरजबहादुर चन्दलाई शुक्रबार राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी…