Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


अनिता पौडेल हत्या प्रकरणः आफ्नै श्रीमान् र भिनाजुको संलग्नता

बासुदेव वर्मा (इमेज) कपिलवस्तु, चैत २२ । कपिलवस्तुको वाणगंगा नगरपालिका–४, झुंगामा भएको अनिता पौडेलको हत्यामा आफ्नै श्रीमान् र भिनाजुको संलग्नता रहेको खुलेको छ । गएको फागुन ११ गते मध्यराति घरमै अनिताको हत्या भएको थियो । धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको थियो । हत्यामा उनका श्रीमान् बाबुराम पौडेल, भिनाजु श्रीहरि गौतमसहित गुनाखर अधिकारीको संलग्नता…