Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


बलात्कारको अभियोगमा तीनजना पक्राउ

भक्तपुर, जेठ १ । एकैसाता तीन किशोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले तीनजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । १५ वर्षीया किशोरीलाई डर–धम्की दिइ पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिरहा, पदमपुर घर भइ हाल भक्तपुर नगरपालिका–२, सल्लाघारी बस्ने १८ वर्षीय विजय भुजेललाई पक्राउ गरेको छ । गत वैशाख २८ गते सर्लाही,…