Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


हत्याको आरोपमा चार युवा पक्राउ, ‘१३ हजारको लोभमा हत्या’

खस्यौली, जेठ ८ । रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित शीतलापुर जंगलमा एक युवकको हत्या गरेको आरोपमा चार युवा पक्राउ परेका छन् । उनीहरुलाई दुई दिनको अवधिमा आफ्नै घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका–६ बस्ने २७ वर्षीय चिरञ्जीवी आचार्यको सोमबार ढुंगाले हानेर विभत्स हत्या…