Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


निर्मला हत्याकाण्डको १० महिनाः दोषी पत्ता लागेनन्, आन्दोलन फितलो(भिडियो)

-दुर्गा उपाध्याय/ईमेज कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको १० महिना पुगेको छ । गत साउन १० गते हराएकी उनको ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटना भएको १० महिना वितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १०…