Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


यस्तो छ परशुराम गुरुङको ठगी धन्दा, ठगिएकाहरुले गरे खुलासा (भिडियो)

गृष्मा राजभण्डारी र भरत केसी (इमेज) काठमाडौं, जेठ ११ । विदेशको सपना देखाएर सयौं नेपालीलाई ठग्ने परशुराम गुरुङलाई थाइल्यान्डमा पक्राउ गरी नेपाल ल्याइएको छ । उनलाई शनिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । गुरुङ त्यस्ता व्यक्ति हुन्, जसले क्यानडालगायतका मुलुकमा पठाइदिन्छु भन्दै थाइल्यान्डमा बोलाएर नेपालीहरुलाई बन्धकसमेत बनाउँथे ।…