Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


वडाध्यक्ष नै कुटपिट र लुटपाटमा संलग्न !

गौशाला, जेठ १३ । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार वडाध्यक्ष राउतमाथि आफ्नै वडाका एक व्यक्तिलाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको तथा एक जनाको रु दुई लाख लुटेको आरोप लगाइएको हो ।   जलेश्वर–५ चौरिया गाउँमा स्थानीयवासी…