Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


गौतमबुद्ध विमानस्थलबाट हतियारसहित भारतीय नागरिक समातिए

दीपक घिमिरे (इमेज) भैरहवा, असार ३ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंगलबार हतियारसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘मेडइन चेकोस्लोभाकिया’ लेखेको एउटा पेस्तोल र उक्त पेस्तोलमा लाग्ने १६ राउन्ड गोलीसहित भारत, लखनउका ५० वर्षीय उमेश शुक्लालाई पक्रेको हो । शुक्लाले मंगलबार दिउँसो १ बजेको बुद्ध एअरको उडानबाट पोखरा…