Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


हतकडीसहित अभियुक्त फरार

कैलाली । लागुऔषध ओसार पसारमा संलग्न भनिएका एक अभियुक्त हतकडी सहित फरार भएका छन । टिकापुरबाट म्याद थप गर्न सरकारी वकिल कार्यालयमा लगिएका विक्रम चौधरी सरकारी वकिल कार्यालयकै परिसरबाट फरार भएका हुन । हवलदार रामबहादुर कार्कीले चौधरीलाई म्याद थप गर्न धनगढी ल्याएका थिए । चौधरीलाई मंगलबार खक्रौला नाकाबाट एक ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ…