काठमाडौं, भदौं १ । पत्रकार रवि लामिछानेविरुद्ध फेरि अर्को उजुरी परेको छ । रविविरुद्ध आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी श्रीमतीले उजुरी दिएकी हुन् । जनतासँग सिधा कुरा कार्यक्रमका सञ्चालक रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध उनले काठमाडौं प्रहरीसमक्ष किटानी जाहेरी दिएकी हुन् । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर उनले आत्महत्या दुरुत्साहनमा तीनै जनाविरूद्ध…