Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


घुस लिएको अभियोग लागेका उपसचिव रिजाललाई निलम्बन गर्न आयोगको पत्र

काठमाडौं, मंसिर २४ । सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई आग्रह गरेको छ ।  नेपाल सरकारका उपसचिव भएका रिजालले आफ्नो क्षेत्राधिकार भित्रको मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस मागेको अभियोग लागेको छ ।  प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीसँग घुस…