Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


यौन दुर्व्यवहारको आरोप लागेका वडाध्यक्षको रिहाइको माग

सप्तरी, मंसिर २७ । महिलामाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका वडाध्यक्षको रिहाइको माग गर्दै स्थानीयबासीहरुले शुक्रबार सप्तरीको राजविराजमा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । शम्भुनाथ नगरपालिका –१२ का अध्यक्ष लक्ष्मी साहलाई बुधबार प्रहरीले महिलाको उजुरीका आधारमा पक्राउ गरेको थियो । वडा अध्यक्ष साह निर्दोष रहेको भन्दै उनीहरुले विना शर्त रिहाइको माग गरेका छन्…