Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


लागुऔषधसहित महोत्तरीमा एकजना युवक पक्राउ

जलेश्वर, मंसिर १८ । ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले महोत्तरीमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा एकडारा गाउँपालिका–३ अमरपट्टीका २४ वर्षीय पप्पुकुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । सिमावर्ती भारतीय शहर भिठ्ठामोडबाट ज१२प८३४ नं को मोटरसाइकलमा चढेर नेपाल आउने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जलेश्वर नपा–…